अमेरिकामा नेपालीबीच भएको कुटाकुटको के हो वास्तविकता ?

विकास राज न्यौपाने । नेपाल अमेरिका पत्रकार संघ (नेजा) को १३ औं साधारण सभामा सहभागी भएर होमस्टेट भर्जिनिया फर्किएपछि संस्थापक अध्यक्ष गिरिश पोखरेलले फोन गरेर भन्नुभयो–‘नेजाको इतिहासमै भव्य रुपमा सम्मेलन सम्पन्न भएको छ । तपाईहरुलाई धन्यवाद । आउँदा दिनहरुमा यस्तै भव्य सम्मेलन गर्न निकै दवाव पुग्नेछ ।’ सम्मेलनमा अमेरिकाको पूर्बी शहर बोस्टनदेखि पश्चिमी शहर लसएन्जलस, … Continue reading अमेरिकामा नेपालीबीच भएको कुटाकुटको के हो वास्तविकता ?